माछापुच्छ्रे बैंकको नाफामा सन्तुलित वृद्धि
चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्म माछापुच्छ्रे बैंक लिमिटेडले नाफामा सुधार देखाएको छ। बैंकले यस अवधिमा अघिल्लो वर्षको तुलनामा २५.२५ प्रतिशतले खुद नाफा वृद्धि गर्दै १ अर्ब १ करोड ११ लाख रुपैयाँ आर्जन गरेको छ। बैंकले सार्वजनिक गरेको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकको नाफा १ अर्ब १ […]