चार महिनामै १० अर्बको धान–चामल आयात, बजार आपूर्तिमा सहजता
चालु आर्थिक वर्षको पहिलो चार महिनामा नेपालले १० अर्ब रुपैयाँभन्दा बढी मूल्यको धान, चामल र कनिका आयात गरेको छ। भन्सार विभागले सार्वजनिक गरेको विवरण अनुसार साउनदेखि कार्तिक मसान्तसम्म कुल १० अर्ब १८ करोड ४९ लाख रुपैयाँ बराबरको खाद्यान्न आयात भएको हो। धान भित्र्याउने सिजनमै ठूलो आयात देशभर धान भित्र्याउने मुख्य मौसम चलिरहेकै बेला उल्लेखनीय परिमाणमा […]