सांग्रिला डेभलपमेन्ट बैंकबाट SCT-UnionPay कार्ड सेवा सुरु
सांग्रिला डेभलपमेन्ट बैंकबाट SCT-UnionPay कार्डमा आवद्ध भएको छ । यससँगै सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरूले बैंकमा गएर SCT-UnionPay कार्ड प्राप्त गर्न सक्नुहुनेछ । साथै, यस आवद्धतासँगै ग्राहकलाई डिजिटल भुक्तानीको प्रक्रिया अझ सहज, सुलभ र सुरक्षित हुने विश्वास यस डेभलपमेन्ट बैंकले लिएको छ । दुई दशकदेखि नेपालभर सुरक्षित सरल र भरपर्दो भुक्तानी सेवा दिदैं आएको SCT नेपालकै […]