धानको सरकारी तथ्यांक संकलन : न विधि, न वैज्ञानिक
नेपालमा धानको उत्पादकत्व बढेको सरकारी तथ्यांक र बजारमा चामलको आयातको ग्राफबीच कुनै तादम्यता देखिँदैन । पछिल्लो पाँच वर्षमा धान खेती हुने क्षेत्रफल घट्दा पनि उन्नत बीउ र प्रविधिको प्रयोगले उत्पादन बढेको दाबी गरिए पनि अर्बौंको आयात रोकिनुको साटो उल्टै शंकास्पद बन्दै गएको छ । कृषि क्षेत्रका जानकारहरूले सरकारी तथ्यांक संकलन प्रक्रिया र बढ्दो आयातको प्रकृतिमाथि […]