बालाजुमा वृत्तचित्र ‘देउताको भैँसी’ प्रदर्शन, फिल्मसँगै रैथाने परिकारको रौनक
काठमाडौं । काठमाडौं महानगरपालिकाको ‘टोल टोलमा फिल्म महोत्सव’ कार्यक्रमअन्तर्गत शुक्रबार बालाजु क्षेत्रमा नेपाली वृत्तचित्र ‘देउताको भैँसी’ (गड्स बफेलो) प्रदर्शन गरिएको छ । सञ्चारकर्मी तथा छायाँकार विष्णु कल्पितले तयार पारेको उक्त वृत्तचित्र येँःका पुचको व्यवस्थापकीय सहयोगमा बालाजु बाइपास क्षेत्रमा प्रदर्शन गरिएको हो ।उक्त प्रदर्शनीमा स्थानीय समुदायको बाक्लो उपस्थिति रहेको थियो । कूल १४ मिनेट लामो यस […]