नेपाल क्रिकेटप्रति स्टुअर्ट लको प्रशंसा: ‘फ्यानहरू अविश्वसनीय छन्’
काठमाडौँ । नेपालको क्रिकेट टोलीका प्रमुख प्रशिक्षक स्टुअर्ट लले नेपाली क्रिकेट प्रेमीहरूको उत्साहको उच्च प्रशंसा गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत लेखेका छन्, “नेपालका फ्यानहरू मैले देखेका सबैभन्दा अद्भुत समर्थक हुन्। वानखेडे स्टेडियममा लगातार खेलहरूमा यति ठूलो संख्यामा उनीहरूलाई राष्ट्रिय टोलीलाई समर्थन गर्दै देख्नु साँच्चिकै आँखा खोल्ने अनुभव रह्यो।” उनको यो प्रतिक्रिया नेपाली क्रिकेटप्रति फ्यानहरूको प्रेम […]