केपी शर्मा ओली प्रधानमन्त्री भएको १ वर्ष पुग्दा अर्थमा विकास
प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेससँग गठबन्धन गरेर सरकार निर्माण गरेको आज ठ्याक्कै १२ महिना पुगेको छ। एक वर्षे अवधिका ओली सरकार राजनीतिक रुपमा आलोचित भए पनि अर्थतन्त्रका केही क्षेत्रमा भने सुखद परिणाम देखिएका छन्। गत वर्ष असार १७ मा कांग्रेस र एमालेबीच सत्ता सहकार्यका लागि सात बुँदे सहमति भएपछि असार ३० मा ओली नेतृत्वमा नयाँ […]