बेल्जियम र इरान फेरी गोलविहिन्
फिफा विश्वकप-२०२६ अन्तर्गत बेल्जियम र इरानबिच गएराति भएको खेल गोलरहित बराबरीमा टुंगिएको छ। अघिल्लो खेलमा पनि बराबरी खेलेका यी दुवै टोलीले समूह जीको दोस्रो खेलमा पनि गोलरहित बराबरी खेलेका हुन्। खेलको २७ औँ मिनेटमा इरानले गरेको गोललाई रेफ्रीले अफसाइड भन्दै मान्यता दिएनन्। दोस्रो हाफको ६७ औँ मिनेटमा बेल्जियमका डिफन्डर नाथक एनगोय रातो कार्ड पाएर बाहिरिए। […]