विश्व वन्यजन्तु कोष मार्फत प्राप्त हुने अनुदान सहायता सरकारद्वारा स्वीकृत
काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद् बैठकले विश्व वन्यजन्तु कोष मार्फत प्राप्त हुने ३६ लाख २१ हजार ९ सय ८३ अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिएका छन् । उनले भने, ‘नेपालमा मानव तथा बाघ अन्तर सम्बन्ध […]