ट्रान्सजेन्डर महिला भूमिका श्रेष्ठको दाबी : पार्टीले मन्त्रालयको जिम्मा दिए निर्वाह गर्छु
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक कोटामा निर्वाचित भएकी भूमिका श्रेष्ठले आफ्नो जिम्मेवारी थप बढेको बताएकी छन् । उनी लैङ्गिक तथा यौनिक अख्पसंङख्यक समुदायबाट ट्रान्सजेन्डर महिलाका रुपमा पहिलो पटक संसदमा पुगेकी हुन् । नीति ३६५ सँग कुरा गर्दै श्रेष्ठले आफ्नो जिम्मेवारी थपिएको हुनाले अब थप मेहेनत गर्ने बोला आएको बताउँदै सदनमा आफ्नो सहभागिता सकारात्मक […]