पूर्व भूमीमन्त्री रानाद्धारा एमाले राजनीतिबाट बिदा
नेकपा एमाले ११ औं राष्ट्रिय महाधिवेशनमा नेतृत्वको तँछाडमछाड भइरहेका बेला पोलिटब्युरो सदस्य दलबहादुर रानाले सक्रिय राजनीतिबाट बिदा लिएका छन्। उनले आजै शुक्रबार बिहानै सामाजिक सञ्जालमार्फत् विश्राम लिने घोषणा गरेका हुन्। उनले आगामी महाधिवेशनमा कुनै पनि पदमा नउठ्ने र राजनीतिबाट बिदा हुने बताएका हुन्। ‘हाल मेरो पारिवारिक समस्याको प्रमुख कारणले गर्दा पार्टीको जिम्मेवारीमा रहेर सक्रियतापूर्वक काम […]