यो साता दोश्रो कारोबारमा आज नेप्से ३६.२५ अंकले घट्यो
यो साता दोस्रो कारोबारमा आज बुधबार शेयर बजार ३६.२५ अंकले घटेर २६१.१७ बिन्दुमा झरेको छ। ६ अर्ब ३५ करोड ६६ लाख रुपैयाँको कारोबार भएको बजारमा २३ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ। २५३ कम्पनीको शेयर मूल्य घटेको छ। यो साता सोमबार डाटा हबको समस्याका कारण बन्द रहेको शेयर बजार हिजो मंगलबार ७.८५ अंकले बढेको थियो। […]