राजनीतिमा नयाँ अनुहारको उदय : आशा कि आवेग ?
काठमाडौं । नेपालको समकालीन राजनीतिमा यतिबेला ‘नयाँ अनुहार’ बहसको केन्द्रमा पुगेका छन् । सामाजिक सञ्जालदेखि चिया पसलसम्म, विश्वविद्यालयदेखि सार्वजनिक मञ्चसम्म एउटै प्रश्न दोहोरिन्छ अबको राजनीति पुरानै नेतृत्वको निरन्तरता हो कि नयाँ पुस्ताको प्रयोग ? जेनजी पुस्ताको सक्रियता र आन्दोलनपछि परम्परागत दलहरूप्रति बढ्दो असन्तोषले वैकल्पिक नेतृत्वको खोजी तीव्र बनेको छ । यही परिवेशमा स्थापित नेताहरूलाई चुनौती […]