आजदेखि मनसुन थप सक्रिय धेरै ठाउँमा वर्षा
कमजोर रहेको मनसुन अबको साता निकै सक्रिय हुने र ठाउँठाउँमा वर्षा गराउने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले जारी गरेको मौसमसम्बन्धी बुलेटिनमा आज आइतबारदेखि मनसुन थप सक्रिय हुने जनाएको छ। केही ठाउँमा अहिले पनि भारी वर्षा भइरहेको र आगामी साता थप सक्रिय भएर धेरै ठाउँमा वर्षा हुने विभागले जनाएको छ । पर्सि मंगलबारपछि […]