आकासे खेती गर्ने पार्टीहरु जनतासम्म पुग्न सक्दैनन् : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो क्षेत्रमा ‘ठुटे सिङ’ लिएर सिंगौरी खेल्न आएको दाबी गरेका छन् । शनिबार नेकपा एमालेको ओखलढुंगा-काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित प्रतिनिधिसभा निर्वाचन केन्द्रित कार्यकर्ता भेलामा उनले संगठन, उद्देश्य, विचार विना आफूसँग ‘ठुटे सिङ’ लिएर सिंगौरी खेल्न आएको भन्दै कटाक्ष गरेका छन् । उनले भने, ‘मेरै ठाँउमा पनि केही […]