आज बोडी सस्तो, परबल महंगो
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शुक्रबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज पनि धेरैजसो तरकारीको मूल्य घटेको छ। कालीमाटीमा आज भिन्डी, बोडी, भन्टा, परबल लगायतका तरकारीको मूल्य घटेको छ। केही तरकारीको मूल्य भने बढेको छ। कालीमाटीमा आज सानो लोकल नेपाली गोलभेँडको मूल्य किलोको २१ रुपैयाँ मात्रै छ। तर, […]