कमला पुल निर्माणमा गति, असारभित्र सञ्चालनमा ल्याउने लक्ष्य
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले सिरहा र धनुषा जोड्ने कमला नदीमा निर्माणाधीन पुलको स्थलगत अनुगमन गर्नुभएको छ। अनुगमनमा युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्मा, सडक विभागका महानिर्देशक विजय जैशी लगायतको टोली पनि उपस्थित थियो। २०६८ जेठमा पप्पु लुम्बिनी […]