मुटुरोग सम्बन्धी परीक्षण कसरी गरिन्छ ?
काठमाडौं । नेपालमा पछिल्लो समय वृद्ध मात्र नभइ युवा अवस्थाका मानिसमा पनि ह्दयघातको समस्या बढ्न थालेको छ । धेरैले ज्यान पनि गुमाएका छन् । पछिल्लो समय युवाहरुमा ह्दयघातको जोखिम बढेको छ । जनचेतनाको कमी र समयमै परीक्षण नहुँदा मुटुरोगबाट हुने असामयिक मृत्युको संख्या बढ्दै जान थालेको छ । मुटुरोगलाई विश्वभरकै प्राणघातक रोगमध्ये एक मानिने गरिन्छ […]