कारोबार हुने साताको पहिलो दिन नेप्से ओरालो
साताको पहिलो कारोबार दिन आज आइतबार नेप्स परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा १.०३ अंकले घढेर २७३०.९१ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबारमा नेप्से १.०७ अंकले घटेर २७३१.९४ मा पुगेर बन्द भएको थियो। आजको कारोबारमा ३ सय ३९ कम्पनीको ५८ लाख २८ हजार ६ सय ४ कित्ता शेयर ४३ हजार ३ सय ९ पटक किनबेच हुँदा २ […]