नेपाल डेरी एसोसिएसनद्वारा महासंघको नवनिर्वाचित नेतृत्वलाई बधाई तथा शुभकामना
नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारणसभाबाट निर्वाचित नवनिर्वाचित अध्यक्ष, उपाध्यक्षहरू, कार्यकारिणी सदस्यहरू तथा सम्पूर्ण नयाँ नेतृत्वप्रति नेपाल डेरी एसोसिएसनले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ। एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालद्वारा जारी शुभकामना सन्देशमा महासंघको नयाँ नेतृत्वले निजी क्षेत्रको समग्र हित, उद्योग व्यवसायमैत्री वातावरण निर्माण, नीतिगत सुधार तथा आर्थिक गतिविधिको पुनरुत्थानमा प्रभावकारी भूमिका […]