कारोबार हुने साताको पहिलो दिन आज नेप्से ठूलो अंकले ओरालो
साताको पहिलो कारोबार दिन आज सोमबार शेयर बजारको परिसूचक नेप्से ३४.६३ अंक घटेको छ । यो कमीसँगै नेप्से परिसूचक २७०४ अंकमा कायम भएको छ । कारोबार सुरु भएको १० मिनेटसम्म बजारले वृद्धिको संकेत देखाएपनि त्यसपछि अन्तिम समयसम्म निरन्तर ओरालोमा रह्यो । आजसहित लगातार चौथो कारोबार दिन बजार घटेको हो । यसअघि गत मंगलबार २६, बुधबार […]