२०८२/०८३ मा उच्च अदालत जनकपुरद्वारा ७०.८८ प्रतिसत मुद्दा फैसला
जनकपुर । उच्च अदालत जनकपुरले २०८२/०८३ मा जम्मा ७०.८८ प्रतिसत मुद्दा फैसला गर्न सफल भएको छ । बुधबार पत्रकारसम्मेलन गर्दै उच्च अदालत जनकपुरका कायम मुकायम मुख्य न्यायाधिश टेकनारायण कुँवरले आर्थिक वर्ष २०८२/०८३ मा अदालतबाट भएका कार्यसम्पादन बारे जानकारी गराएका छन् । सो क्रममा उनले वर्ष भरिको तथ्यांक प्रस्तुत गर्दै वार्षिक लक्ष्य अनुसार १०१.६० प्रतिसत मुद्दा […]