कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा १४ औँ महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीका नेता–कार्यकर्ताको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन नसक्ने बताएका छन्। सोमबार पत्रकार सम्मेलन गर्दै उनले विशेष महाधिवेशन पक्षधरले अदालतको निर्णय नपर्खी र वार्ता–संवादलाई बेवास्ता गर्दै एकलौटी रूपमा अघि बढ्नु कुनै पनि हालतमा उचित नभएको स्पष्ट पारे। डा कोइरालाले पत्रकार […]