बाजुरा निर्वाचन अपडेट : कांग्रेसका गिरी ४ सय १५ मतले अघि
बाजुरा । बाजुरामा नेपाली कांग्रेसका जनकराज गिरीको अग्रता कायमै रहेको छ । सुरुवातीदेखि उच्च मतका साथ अघि रहेका गिरीलाई एमालेका लाल बहादुर थापाले पच्छ्याउँदै अघि बढेका छन् । बाजुराको हिमाली,खप्तड छेडेदह र बुढीगंगा नगरपालिकाको मतगणना सकिदा कांग्रेसका जनकराज गिरीले रुख चिन्हमा ५ हजार ९ सय २१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिष्प्रर्धी एमालेका […]