विजयले तमिलनाडुको मुख्यमन्त्रीका रूपमा लिए शपथ, एकैपटक गरे तिन निर्णय
तमिलगा भेट्री कड्गम (टीभीके)का अध्यक्ष सी. जोसेफ विजयले तमिलनाडुको मुख्यमन्त्रीका रूपमा शपथ लिएका छन् । योसँगै राज्यमा करिब ६ दशकदेखि जारी द्रभिड दल डीएमके र एआईएडीएमकेको पालैपालो सत्तामा आउने क्रम समाप्त भएको छ । मुख्यमन्त्री बनेलगत्तै उनले मञ्चबाट तीन आदेशमा हस्ताक्षर गरेका छन् । यो आदेशमा हरेक घरलाई २०० युनिट बिजुली निःशुल्क गर्ने, लागुपदार्थको समस्या […]