जेन्जी बिना कांग्रेस शून्य हुन सक्छ : कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको भविष्य सुरक्षित गर्न नयाँ पुस्तालाई संगठनमा सक्रिय रुपमा सहभागी गराउनुपर्ने आवश्यकता औंल्याएका छन् । उनले अहिलेको युवा पुस्ता – जेनेरेसन जेड (Gen Z) – कांग्रेसबाट टाढा रहँदा पार्टी नै धराशायी हुने खतरा रहेको चेतावनी दिए । विराटनगर महानगरपालिका–४ कार्यसमितिद्वारा आयोजित क्रियाशील ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा बोल्दै नेता कोइरालाले […]