टुँडिखेलमा भव्य समारोहसहित गणतन्त्र दिवस उत्साहपूर्वक सम्पन्न
काठमाडौं । राजधानीको टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष समारोह आयोजना गरी गणतन्त्र दिवस २०८३ उत्साहपूर्वक मनाइएको छ। राष्ट्रिय एकता, शान्ति र लोकतान्त्रिक उपलब्धिको स्मरण गर्दै आयोजित कार्यक्रममा विविध औपचारिक तथा सांस्कृतिक गतिविधिहरू प्रस्तुत गरिएका थिए। समारोहमा नेपाली सेनाको हेलिकप्टरबाट “गणतन्त्र दिवस २०८३” लेखिएको ब्यानर प्रदर्शन गरिएको थियो भने आकाशबाट पुष्पवृष्टि पनि गरिएको थियो। त्यस अवसरमा राष्ट्रिय […]