कुलेश्वरका विद्यार्थीलाई कामना सेवाको सहयोग
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक रूपमा विपन्न विद्यार्थीलाई शैक्षिक तथा आवश्यक सामग्री सहयोग गरेको छ । बैंकको शाखा कार्यालय कुलेश्वरमार्फत श्री कुलेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत गरिबीको रेखामुनि रहेका विद्यार्थीलाई पठनपाठनमा आवश्यक विभिन्न सामग्री वितरण गरिएको हो । बैंकका काठमाडौं क्षेत्र प्रमुख केदार नाथ शर्माले विद्यार्थीलाई उक्त शैक्षिक तथा आवश्यक […]