नेपाल उद्योग बाणिज्य महासंघ निर्बाचन: घिमिरे समूहको प्रतिबद्धतामा के छ?
काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघ को ५९औँ निर्वाचन नजिकिँदै जाँदा व्यवसायिक क्षेत्र थप सक्रिय बन्दै गएको छ। यसै सन्दर्भमा भवि अध्यक्ष अञ्जन श्रेष्ठ को समर्थन रहेको तथा उपाध्यक्षका उम्मेदवार शिव प्रसाद घिमिरे को प्यानलबाट वस्तुगततर्फ केन्द्रीय सदस्यका उम्मेदवार नानिराज घिमिरे ले आफ्नो स्पष्ट एजेन्डा सार्वजनिक गरेका छन्। नानिराज घिमिरेले आफू निर्वाचित भए साना तथा मझौला […]