मोबाइल बैंकिङमा सहजता बढाउँदै एनआईसी एसिया
काठमाडौं । एनआईसी एसिया बैंक ले आफ्नो ‘मोब्यांक’ मोबाइल बैंकिङ एपमार्फत डिजिटल बैंकिङ सेवामा नयाँ सहजता र सुरक्षा थप गरेको छ। आधुनिक बैंकिङको आवश्यकतालाई ध्यानमा राख्दै विकास गरिएको यो एपले ग्राहकलाई जहाँसुकै र जुनसुकै समयमा आफ्नो वित्तीय कारोबार गर्न सक्ने सुविधा दिएको छ। यो एपले खाता जानकारीदेखि ठूला वित्तीय कारोबारसम्मका सबै सेवा एउटै प्लेटफर्ममा उपलब्ध […]