लघुवित्त वित्तीय संस्थाहरूको लाभांश वितरणमा राष्ट्र बैंकको कडाई
काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरूको लाभांश वितरणमा कडाईको गरेको छ । राष्ट्र बैंकले शुक्रबार० एकीकृत निर्देशन जारी गर्दै लाभांश वितरणमा नयाँ व्यवस्था ल्याएको हो । केन्द्रीय बैंकले १५ प्रतिशतभन्दा कम निष्कृय कर्जा भएको र न्यूनतम ९ प्रतिशत पुँजीकोष अनुपात कायम भएको लघुवित्त वित्तीय संस्थाहरुले माज्ञ लाभांश वितरण गर्न पाउँने व्यवस्था गरेको हो […]