बदलिँदो प्रविधिसँगै प्रसारण क्षेत्र रूपान्तरण हुनुपर्छ : सञ्चारमन्त्री तिमल्सिना
काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले प्रसारण क्षेत्रले बदलिँदो प्रविधिसँगै आफूलाई रूपान्तरण गर्दै विश्वसनीयता, सार्वजनिक उत्तरदायित्व, समावेशिता र नागरिकको पहुँचलाई केन्द्रमा राख्नुपर्ने बताएका छन् । सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालको सहआयोजनामा एसिया–प्रशान्त प्रसारण विकास संस्था (एआईबीडी) को २४औँ साधारणसभा तथा एसिया–प्रशान्त क्षेत्रीय मिडिया कार्यशालाको आज काठमाडौंमा उद्घाटन गर्दै मन्त्री तिमल्सिनाले अबको प्रसारणलाई […]