शिक्षक:भविष्य निर्माण गर्ने मौन शिल्पी
हरेक वर्ष आज अक्टोबर ५ मा विश्वभरि विश्व शिक्षक दिवस मनाइन्छ। सन् १९९४ देखि मनाउन थालिएको यो दिवस शिक्षकहरूको योगदान, अधिकार, जिम्मेवारी र शिक्षाको गुणस्तरबारे बहस गर्ने महत्वपूर्ण अवसर हो। कांग्रेस एउटै, बाटो दुईतिर:गगन–देउवा आमनेसामने विद्यार्थीलाई पाठ्यपुस्तकको ज्ञान मात्र होइन, सोच्ने, प्रश्न गर्ने, सिर्जना गर्ने र जिम्मेवार नागरिक बन्न सिकाउने शिक्षकप्रति सम्मान व्यक्त गर्ने दिन […]