नेपाल नामिबियासँग ८ विकेटले पराजित
आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार भएको खेलमा नेपाल नामिबियासँग ८ विकेटले पराजित भएको छ। नेपालले प्रस्तुत गरेको १५८ रनको सामान्य लक्ष्य नामिबियाले ३७.४ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्यो। टस हारेर पहिले ब्याटिङ गरेको नेपालको प्रदर्शन निकै निराशाजनक रह्यो। नेपालले ४६।५ ओभरमा सबै विकेट गुमाउँदै १५७ रन मात्र जोड्न सक्यो। नेपालका लागि […]