उदयपुरमा स्कुल बस दुर्घटना हुँदा एक जनाको मृत्यु ३० भन्दा बढी घाइते
उदयपुरको उदयपुरगढी गाउँपालिकामा आज शनिबार महोत्तरीको स्कुल बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३० व्यक्तिभन्दा बढी घाइते भएका छन्। प्रहरीका अनुसार महोत्तरीबाट सुनसरीतर्फ आउँदै गरेको दीप एजुकेसन बोर्डिङ स्कुलको बा २ ख ६४३८ नम्बरको बस मदन भण्डारी लाकमार्गअन्तर्गत उदयपुरगढी गाउँपालिका(जोगिटोल स्थित सडकबाट करिब १२ मिटर तल खसेको हो। दुर्घटनामा एक जनाको मृत्यु […]