पत्रकारको सत्तामा पत्रकारिताको चीरहरण
रुसमा एक जार शासक थिए । उनको नाम थियो– काउन्ट बिटी । एकदिन उनले सहयोगीलाई बोलाएर आफू विरुद्ध लेख्ने पत्रकारहरूको सूची तयार गर्न अह्राए । आलोचक पत्रकारहरूको सूची तयार भयो । फेरि जारले हुकुम दिए– ‘छानिएका मध्ये कट्टर आलोचकहरूको अर्को सूची तयार गर ।’ सहयोगीहरूले त्यसै गरे । ‘के यिनीहरूलाई आजीवन कारावासको सजाय सुनाउने हो […]