काठमाडौँका विभिन्न क्षेत्रमा आज र भोलि ७ घण्टासम्म लोडसेडिङ
काठमाडौँको मुख्य क्षेत्रमा आज शनिबार र भोलि आइतबार लामो सयमसम्म विद्युत् कटौती हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। प्राधिरकणले आज शनिबार सूचना जारी गर्दै शनिबार र आइतबार काठमाडौँको थापाथली, त्रिपुरेश्वर, बबरमहल, सुन्धारा, रानीपोखरी लगायतका दर्जनौँ ठाउँमा ३ घण्टादेखि ७ घण्टासम्म विद्युत् आपूर्ति कटौती गर्न लागिएको जानकारी दिएको हो। रत्पार्क वितरण केन्द्र अन्तर्गतका केही फिडरहरुबाट सुन्धारा […]