कारोबार हुने साताको पहिलो दिन नेप्से दोहोरो अंकले बढावा
साताको पहिलो कारोबार दिन नेप्से परिसूचक बढेको छ। आज सोमबार नेप्से परिसूचक १८.०७ अंकले बढेर २५६०.८४ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिन बिहीबार नेप्से ४.६६ अंकले बढेर २५४२.७७ बिन्दुमा पुगेको पुगेको थियो। नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स ४.४६ अंक, फ्लोट इण्डेक्स १.३२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५२ अंकले बढेको छ। परिसूचकसँगै कारोबार रकममा पनि बढेको छ। […]