काठमाडौँमा अहिलेसम्मकै धेरै ग्यास बिक्री
नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा हालसम्मकै सबैभन्दा धेरै ग्यास बिक्री भएको जनाएको छ। निगमका अनुसार काठमाडौँ उपत्यकामा मात्र १ दिनमा ५२ हजार ५७६ सिलिन्डर ग्यास बिक्री भएको हो। त्यस्तै उपत्यकाबाहेक अन्य जिल्लामा ७५ हजार १५८ सिलिन्डर ग्यास बिक्री गरिएको निगमले जनाएको छ। पछिल्ला दिनको तुलनामा सोमबार ग्यासको बिक्री उल्लेख्य वृद्धि भएको हो। पछिल्ला दिनमा बजारमा […]