संरक्षणवाद र एकपक्षीय दृष्टिकोणले अन्तर्राष्ट्रिय सम्बन्ध र सहकार्यमा जटिल: विद्यादेवी भण्डारी
पूर्वराष्ट्रपति एवं नेकपा एमाले वरिष्ठ नेता विद्यादेवी भण्डारीले संरक्षणवाद र एकपक्षीय दृष्टिकोण विस्तारले अन्तर्राष्ट्रिय सम्बन्ध र सहकार्यलाई थप जटिल बनाएको बताएकी छन् । चीनको उत्तरी हपई प्रान्तस्थित सिओङआन नयाँ क्षेत्रमा आयोजित ग्लोबल गभर्नेन्स फोरम (सिओङआन) लाई आज शनिबार सम्बोधन गर्दै उनले उक्त धारण राखेकी हुन् । चिनियाँ जनकूटनीति संस्थाको आयोजनामा भएको उक्त मञ्चमा उनले भनिन्, […]