‘नेपालका विपद्ले जलवायु संकट’को जोखिम पुष्टि गरेको महासचिव गुटेरेसद्धारा दाबी
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालका विपद्ले जलवायु संकटको जोखिम पुष्टि गरेको भन्दै विश्व समुदायको ध्यानाकर्षण गराएका छन् । राष्ट्रसंघको ८१औँ महासभाअन्तर्गत साधारण सत्रको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा महासचिव गुटेरेसले जलवायु परिवर्तनका कारण तापक्रम वृद्धि भई नेपालसहित हिमाली मुलुक बढी प्रभावित भएको बताए । यसरी तापक्रम वृद्धि भई हिमनदी पग्लने क्रम बढी रहे विश्वले […]