आज बडादशैं : शुभ साइत- बिहान १०:२६ बजे
आज बडादशैं ! यस वर्ष विजयादशमीको उत्तम साइत आज कार्तिक ०४ गते बिहान १०:२६ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । नयाँ लुगा, जुत्ता अनि नभएका आफन्तको सम्झना बिर्सना सल लल ल…सायद ! विगत, वर्तमान र भविष्यका अवयवहरूमा जुनसुकै बेला आवश्यक पर्न सक्ने माया, स्नेह, सम्मान र हौसलाको एकमुस्ट उपहार हो […]