थारू समुदायको दशैं : सेतो टीका, मौलिक परम्परा र सखिया नाचको रौनक
थारू समुदायमा दशैं मनाउने आफ्नै मौलिक परम्परा र सांस्कृतिक अभ्यासहरु छन्। सप्तमीदेखि टीकाको दिनसम्म विभिन्न विधि र परम्पराअनुसार दशैं मनाउने थारू समुदायमा सेतो टीका लगाउने, ढिक्री चढाउने, गुरुवा र गाउँका अगुवाबाट टीका थाप्ने तथा पितृहरूलाई सम्झिने चलन छ । तर आधुनिकताको प्रभावसँगै समुदायका मौलिक नाच, गीत र सांस्कृतिक अभ्यास हराउँदै गएकोमा चिन्ता बढ्न थालेको छ […]