डलर १५३ नजिक, पाउन्ड २०७ पारि : महँगो विदेशी मुद्राले कसलाई फाइदा, घाटा ?
नेपाली रुपैयाँको विनिमयदरमा विदेशी मुद्राको दबाब कायमै देखिएको छ। नेपाल राष्ट्र बैंकले आज शनिबार, भदौ २७ गतेका लागि सार्वजनिक गरेको विदेशी विनिमयदरअनुसार अमेरिकी डलरको बिक्रीदर १५३ रुपैयाँ १९ पैसा पुगेको छ। डलरको खरिददर भने १५२ रुपैयाँ ५९ पैसा कायम छ। डलर मात्रै होइन, युरो र बेलायती पाउन्डसमेत उच्च दरमा कारोबार भइरहेका छन्। राष्ट्र बैंकका अनुसार […]