लामो समयदेखि स्थिर अमेरिकी डलर आज घट्यो
नेपाल राष्ट्र बैंकले आज कात्तिक ३ गते अक्टोबर २० का लागि विदेशी मुद्राहरूको विनिमयदर तोकेको छ। सार्वजनिक मूल्यसूचीअनुसार ३ दिनदेखि स्थिर अमेरिकी डलरको भाउ आज घटेको छ। आज अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ५९ पैसा छ भने बिक्रीदर १५२ रुपैयाँ १९ पैसा छ। शनिबारदेखि सोमबारसम्म अमेरिकी डलरको खरिददर १५१ रुपैयाँ ६४ पैसा र […]