आज अमेरिकी डलर सहित अधिांश देशको विनिमयदर वृद्धि
नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज सबैजसो विदेशी मुद्राको भाउ बढेको छ। अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित अधिकांश विदेशी मुद्राको भाउ बढेको हो। विगत केही दिनदेखि सबैजसो विदेशी मुद्राको भाउ निरन्तर घट्दै आएको थियो। आज अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ […]