आज अमेरिकी डलर सहित अधिकांश देशको मुद्रा मंहगो
नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ। हिजो अमेरिकी डलर, कुवेती र बहराइन दिनारको विनिमयदर स्थिर रहँदा अस्ट्रेलियन डलर, युरोसहित केही मुद्रा भने सस्तिएका थिए। पाउन्डको मूल्य भने बढेको थियो। आज अमेरिकी डलर […]