न्युरोडमा दशैँको किनमेल गर्नेको भीड (फोटोफिचर)
दशैँ लागेसँगै काठमाडौंको न्युरोडमा किनमेल गर्नेहरूको चहलपहल बढेको छ। बजारमा नयाँ लुगा, जुत्ता र दशैँका लागि आवश्यक सामान किन्न आउनेहरूको भीड देखिएको छ। चाडपर्वको रौनकसँगै व्यस्त बनेको न्युरोड बजारमा सर्वसाधारण किनमेलमा व्यस्त देखिएका हुन् ।