प्रधानमन्त्री तथा मन्त्रिपरिषद्ममा २७ मन्त्रीलाई १३ जनासम्म सल्लाहकार र स्वकीय
प्रधानमन्त्री वालेन्द्र शाह बालेनले आफ्ना मन्त्रीहरूलाई सल्लाहकार र सचिवालयमा १३ जनासम्म राख्न पाउनेगरी दरदन्दी स्कीकृत गराएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा २७ जनालाई नियुक्ति दिलाएका प्रधानमन्त्री शाहले मन्त्रीहरूलाई पनि १३ जनासम्म सल्लाहकार र सचिवालय बनाउन दिएका छन्। नेपाली कांग्रेसकी सांसद सीता थपलियाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री, मन्त्रीहरूका सचिवालय, सल्लाहकारको सूची र उनीहरूको सेवा र […]