जापानका पीआर थापा नियम विपरित राजदूत सिफारिस
जापानका लागि प्रस्तावित राजदूत जिग्यान कुमार थापा जापानकै स्थानी बसोबासी रहेका छन् । उनले जापानको सञ्चार माध्यमलाई दिएको अन्तर्वार्तामा आफू जापानको स्थानी बसोबासी रहेको र त्यहाँ आफ्नै घर रहेको स्वीकार गरेका छन् । उनले २०१८ मै जापानको स्थायी बसोबास अनुमति (पीआर) प्राप्त गरेका छन् । थापाले भनेका छन्, ‘२०१८ मा स्थायी बसोबास अनुमति प्राप्त गरेपछि […]